नेपाल टेलिकमकाे अहिलेसम्मकै ठूलो डेटा प्याक सार्वजनिक, यस्ता छन् सुविधा

काठमाडौं – नेपाल टेलिकमले डेटा प्याक प्रयोग गर्ने आफ्ना गा्रहकको सुविधालाई मध्यनजर गर्दै अहिलेसम्मकै ठूलो डेटा प्याक सार्वजनिक गरेको छ । नेपाल टेलिकमले आफ्नो १६औं वर्षिक उत्सवको अवसरमा आफ्ना ग्राहकलाई नयाँ सुविधासहित ६ महिनासम्म प्रयोग गर्न पाइने ६० जीबी डेटा प्याकसहितको सुविधा सार्वजनिक गरेको हो । जसअनुसार यसको मूल्य कम्पनीले तीन हजार रुपैयाँ तोकेको छ…