तोलामा ९ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं – लकडाउनपछि सुनको भाउ ९ हजारले बढेको छ । लकडाउनपछि आइतबार ९ हजारले बढेर सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ पुगेको हो । सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो । आजको मूल्यसँग तुलना गर्दा तोलामा १० हजार चार सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी ब्यवसायी महासंघले…