शेयर बजारः नौ अङ्कको सुधार

काठमाडौँ - लगातार उकालो लाग्दै आएको शेयर बजारमा सोमबार पनि सुधार आएको छ । नेपाल स्टक एक्सेचञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९।३२ बिन्दुले बढेर एक हजार १९१.९७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.०२ बिन्दुले बढेर २५५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोवार रकममा समेत आज उच्च…