काठमाडाैं - सामसङ नेपालले चाडपर्वको उपलक्ष्यमा बडादशैंको बडा बचत नामक योजना ल्याएकाे छ । योजना अन्तरगत ग्राहकहरुले सामसङका इलेक्ट्रोनिक्स उत्पादनहरुको खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यो योजनाअवधिभर सामसङका एलईडी, स्मार्ट, स्मार्ट एलईडी यूएचडी तथा क्य एलईडी टेलिभिजनहरुको खरिदमा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी रेफ्रिजेरेटरको खरिदमा १७ प्रतिशत, वाशिङ्ग मेसिनको…