काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडको ७९ स्थानमा एटीम सेवा विस्तार भएको छ । स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकले १ सय १ वटा शाखा समेत विस्तार गरिसकेको छ । मेगा बैंकले थप तीन स्थानमा एटीम सेवा विस्तार गरेको हो । बैंकले काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि…