त्रिशूली-गल्छी आयोजनामा चिनियाँ लगानी

नुवाकोट - सिद्धकाली पावर कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । चीनको औंपचारिक भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाँ लगानीकर्ताले ८७९ मेगावाट बराबरको नेपालको विभिन्न चार जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धी गत बुधबार समझदारी तथा सम्झौता भएअनुसार नुवाकोट र धादिङमा निर्माण…