हिजो ५६ अंकले घटेको सेयर बजार आज ४० अंकले बढ्यो

काठमाण्डु– बुधबार सेयर बजारमा उछाल आएको छ । हिजो ५६ अंकले घटेको सेयर बजार यसदिन ४० अंकले बढेर परिसुचक ६२२३ बिन्दुमा पुगेको छ । आज ९१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोडको कारोबार भयो । यसदिन २३१ कम्पनीको सेयर बढ्दा १२ कम्पनीको मूल्य घटेको छ । कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स,…