नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आज देखि

काठमाण्डु - नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ बुधबारदेखि सुरु हुँदैछ । काठमाण्डुको भृकुटिमण्डपमा सुरु हुने एक्स्पाको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुने नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले जनाएको…