२ लाख नजिक पुगेको सुनको भाउ आज घट्यो

काठमाण्डु– नेपाली बजारमा शुक्रबार सुनको मूल्य दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९९ हजार ४ सय रुपैँयाले कायम भएकोमा सुन आज घटेर तोलाको १ लाख ९९ हजार २ सय रुपैँयाले कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार २ हजार ३२५ मा कारोबार…