३० रुपैयाँले बढ्यो अण्डाको मूल्य

काठमाण्डु -अण्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको भाउ बढाएको हो । मूल्य बढेसँगै ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य ४ सय ९५ पुगेको छ। यसअघि प्रतिक्रेट ४ सय ६५ रुपैयाँ रहेको ठूलो अण्डाको मूल्य ३० ले बढेको हो। यस्तै मझौला अण्डाको फार्म मूल्य ४ सय…