काठमाण्डु– बिहीबार सेयर बजार ४८ अंकले बढेको छ । बजार बढेसँगै नेप्से २८५१ अंकमा पुगेको छ । यसदिन कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९१ करोडको भयो । कारोबारमा आएका २५१ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो भने एकको स्थिर रह्यो । करोबार रकमका आधारमा…