राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाण्डु– नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई डेपुटी गभर्नर नियुक्त गरेको हो । निलम ढुंगाना र बमबहादुर मिश्रको अवकाशपछि डेपुटी गभर्नर रिक्त रहेको थियो । गभर्नर विश्व पौडेलले किरण पण्डित , रामशरणा खरेल, गुरुप्रसाद पौडेल र दीर्घ रावलको नाम सिफारिस गरेका थिए । बैठकमा अर्थमन्त्री…