काठमाण्डुका लोकप्रिय बालेन र सुनिताको मत कति ?

काठमाण्डु – स्थानीय निर्वाचन अन्तर्गत काठमाण्डु महानगरपालिकाको नतिजा आउनेक्रम जारी छ । काठमाण्डुको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन् । निर्वाचन आयोगले दिएको मंगलबार ३ बजेसम्मको आधिकारिक मतपरिणामअनुसार १ लाख ४९ हजार ९४२ मत गणना हुँदा साहले ५० हजार ३३९ मत प्राप्त गरेका हुन् । काँग्रेसबाट मेयर पदमा उम्मेदवार रहेकी…