कंगोमा जेल तोडेर भाग्न खोज्ने १२९ जनाको मृत्यु

कंगो – डेमोक्रॅटिक रिपब्लिक अफ कंगोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तिमा १२९ जनाको मृत्यु भएको छ । यस घटनामा मृत्यु भएका मध्य २४ जनाको चेतावनी पछि गोली हानेर मृत्यु भएको आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीले एक भिडियो सन्देश मार्फत घटनाको जनाकारी गराए । उनका अनुसार राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा…