काठमाण्डु–हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरायली कारबाहीमा तेहरानमा मारिएको स्वीकार गरेको छ । हमासले एक विज्ञप्ति जारी गर्दै आफनो नेता हानियाको मृत्यु भएको पुष्टि गरेको हो । हानिया ६२ वर्षका थिए । हमासका अनुसार तेहरानमा आफ्नै निवासमा बसिरहेका बेला इजरायलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो । हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति…