फ्रान्समा धूमपान गर्न नपाइने स्थान विस्तार

काठमाण्डु- फ्रान्स सरकारले धूमपानविरोधी नयाँ योजना ल्याएको छ । यो योजनाले देशमा धूमपान गर्नेहरूको संख्या घटाउने लक्ष्य राखिएको छ । योजनाअनुसार धूमपान गर्न नपाइने क्षेत्र थप हुनेछन् । फ्रान्सेली स्वास्थ्यमन्त्री ओरेलियन रुसोले सरकारले सन् २०२४ को पहिलो त्रैमासिकमा विभिन्न योजना अघि बढाउने बताए । धूमपान गर्नेलाई कति जरिवाना गरिने भन्ने खुलाइएको छैन । विशेष गरी…