ट्रम्पको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौता

काठमाण्डु - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा थाईल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नविराकुल र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले संयुक्त शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्। थाइल्याण्ड–कम्बोडिया युद्धविराम सम्झौतापछि अमेरिकाले थाइल्याण्ड र कम्बोडियासँग व्यापार सम्झौतामा हस्ताक्षर गर्न कागजातहरू हस्तान्तरण गरेको छ। ट्रम्पले फोनवार्ताको क्रममा जुलाईमा थाइल्याण्ड र कम्बोडिया बीचको द्वन्द्वु पछि धेरै फोन कलहरू भएको र आफूले द्वन्द्व रोकेको…