काठमाण्डु – भारतीय जनता पार्टी (भाजपा) ले मध्य प्रदेशमा हुने आगामी चुनावमा ३ केन्द्रीय मन्त्रीलाई राज्य (प्रदेश) सभा चुनावमा उम्मेदवार बनाएको छ । भाजपाका उम्मेदवारको दोस्रो सूचीमा ३ केन्द्रीय मन्त्रीको नाम समावेश छ, जसमा फग्गनसिंह कुलस्ते, प्रह्लादसिंह पटेल र नरेन्द्रसिंह तोमर छन् । केन्द्रीय सरकारमा मन्त्री रहेका यी तीनै जनाले अब राज्यसभा चुनावमा उम्मेदवार भई…