एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङ जी-२० शिखर सम्मेलनमा सहभागी नहुनेमा निराशा व्यक्त गरेका छन् । यो शिखर सम्मेलन सेप्टेम्बर ९ देखि १० सम्म नयाँ दिल्लीमा हुने भएको छ । अमेरिकी समाचार वेबसाइट द हिलको रिपोर्टका अनुसार बाइडेनले भने- 'यो थाहा पाउँदा म धेरै निराश छु। तर, म उहाँलाई भेट्छु। बाइडेनले…