म्युनिख - विगत केही दिनदेखि बेपत्ता सामाजिक सञ्जालका प्रभावशाली तथा अर्बपति क्रिप्टो व्यापारी फर्नान्डो पेरेज अलागाबाको शव फेला परेको छ । अलागाबाको शव नाली नजिकै रातो रंगको सुटकेसबाट फेला परेको थियो । अलागाबाको शव धेरै टुक्रामा काटिएको थियो, जसलाई प्रहरीले बरामद गरेको छ। मिडिया रिपोर्टका अनुसार अलागाबा केही दिनअघि आफ्नो देश अर्जेन्टिना आएका थिए र…