भारत-पाकिस्तान तनाव : नियन्त्रण रेखामा गोलाबारी, चण्डीगढ र अम्बालामा हवाई आक्रमणको चेतावनी

काठमाण्डु - भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण नियन्त्रण रेखा (एलओसी)नजिकै भारी गोलाबारीबाट बच्न सीमाको भारतीय पक्षका मानिसहरू आफ्नो घर छोडेर सुरक्षित स्थानहरूमा सरेका छन्। भारतले पहलगाममा पर्यटकमाथि भएको घातक आक्रमणपछि पाकिस्तानले सीमामा निरन्तर युद्धविराम उल्लंघन गरिरहेको बताएको छ। यस समयमा पाकिस्तानले ७४० किलोमिटर लामो नियन्त्रण रेखामा धेरै स्थानहरूलाई निशाना बनाएको छ। भारतीय विदेश मन्त्रालयले…