एजेन्सी - भारतको गुजरातमा एक महिला परीक्षा हलमा बेहुलीकै पोशाकमा प्रवेश गरेकी छिन् । गुजरातको राजकोटमा ती महिला विवाहकै दिन परीक्षा हलमा बेहुलीकै पोशाकमा प्रवेश गरेकी हुन् । परीक्षा दिइसक्ने बित्तिकै उनले विवाह मण्डपमा बस्ने समय मिलाएकी थिइन । स्थानीय सञ्चारमाध्यमका अनुसार शिवांगी नामक ती महिला स्नातक तहकी विद्यार्थी हुन् । उनले बिहान परीक्षा दिएर…