फ्रान्समा कोभिड खोप नलगाउने ३ हजार स्वास्थ्यकर्मी निलम्बनमा

एजेन्सी - कोभिड खोप नलगाएको भन्दै फ्रान्स सरकारले ३ हजार स्वास्थ्यकर्मी निलम्बन गरेको छ । सरकारले हालै ल्याएको नयाँ नियमअन्तर्गत उनीहरू निलम्बनमा परेका हुन् । सरकारले स्वास्थ्य, केयर होम र अग्नी सेवाका २७ लाख कर्मचारीलाई अनिवार्य खोप लगाउन निर्देशन दिएको छ । नयाँ नियम सबै चिकित्सक, नर्स, कार्यलयका कर्मचारी र स्वयंमसेवकमा लागू हुनेछ । सरकारको…