काठमाण्डु – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर ८ देखि १० मेसम्म ३ दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गरेका छन् । युक्रेनको किएभले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोले जनाएको छ । युद्धमा रोक लगाउने कुनै पनि उल्लंघनको जवाफ दिन रूस तयार रहेको पनि रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको…