भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाण्डु – भारतमा इन्धनको मूल्यमा आज पुनः वृद्धि भएको छ । आज संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलको खुद्रा बिक्री क्रमश : १०० रूपैँया ९१ पैसा र ८९ रूपैँया ८८ पैसा (भारू) प्रति लिटर कायम भएको छ । दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ । अन्य राज्यहरूले पनि…