चीन - फाइभजीको लागि ६ जीएचजेडको लाइसेन्स दिन जीएसएमएद्धारा सरकारलाई आग्रह गरेको छ । ६ जीएचजेड स्पेक्ट्रमको लाइसेन्स दिन नसकेमा फाइभ जीको ग्लोबल भविष्य जोखिममा हुने जीएसएमएले जनाएको छ । ६ जीएचजेड ब्यान्ड सामाजिक समावेशीकरणका लागि कनेक्टिभिटी प्रदान गर्ने मोबाइल नेटवर्क अपरेटरहरूको लागि मात्र नभई स्मार्ट शहर, यातायात र कारखानाहरूको लागि डाटा गति र क्षमता…