कोरोनाको कहालीलाग्दो अवस्थाः संक्रमित श्रीमानलाई बचाउने अन्तिम प्रयास !

एजेन्सी – कोरोना भाइरसको महामारी विश्वभरी फैलिएको छ । त्यसबाट छिमेकी मुलुक भारत सबैभन्दा प्रभावित बनेको छ । भारतमा कोरोना संक्रमणदर र मृत्युदर उच्च बन्दै गइरहेको छ । अस्पतालमा बिरामीका लागि बेडको अभाव छ भने अक्सिजन र औषधिको अभाव पनि त्यत्तिकै मात्रामा रहेको छ । संक्रमितहरु अक्सिजन नपाएर मर्न थालेका छन् । भारतमा एक जना…