एजेन्सी– अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाईडेनले आफ्नो मन्त्रिमण्डल घोषणा गरेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको निर्वाचनमो हार स्वीकार गरेसंगै उनले आफ्नो टिम घोषणा गरेका हुन् । जसमा आफ्नो कार्यालयका केही कर्मचारीको पनि उनले नाम सार्वजनिक गरेका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले आफ्नो विदेशमन्त्रीमा एन्थोनी ब्लिन्कनलाई भुमिका दिने बताएका छन् । त्यसैगरी उनले गृहमन्त्रीमा…