छत्तीसगढमा सब-इन्स्पेक्टरसहित ४ नक्सलबादीको मृत्यु

एजेन्सी - भारतको छत्तीसगढ राजनांदगाउँमा शुक्रवार राती भएको भिडन्तमा एक सब इन्स्पेक्टर सहित चार नक्सलबादीको मृत्यु भएको छ । शुक्रवार राती २८ जना प्रहरीले मानपुर क्षेत्रमा नक्सल बादीहरूसँग भिडन्त भएको थियो । राजनान्दगांव एसपी जितेन्द्र शुक्लाका अनुसार शुक्रबार साँझ ९ बजेतिर उक्त घटना भएको हो। ’मानपुर मोहल्ला कमिटीका केही नक्सली रहेको खबर पाउँदा तीन थानका…