नेपालसँग सीमा जाेडिएकाे उत्तर प्रदेशमा कोरोनाका विरामी भेटियो

उत्तर प्रदेश – विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतको उत्तर प्रदेश राज्यमा फैलिएको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यको राजधानी लउनऊमा एक महिलालाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । किंङ जर्ज मेडिकल विश्वविद्यालय (केजीएमयू)का अनुसार क्यानडाबाट आफन्त भेट्न लखनऊ आएकी महिलामा जाँचका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले…