काठमाडौं – अमेरिका–बेलायतको सम्बन्धलाई लिएर वर्षौदेखि विभिन्न किसिमका टिका टिप्पणी हुँदै आएको छ । इतिहास, भाषा तथा साझा मूल्य मान्यतालाई लिएर दुई देशबीच लामो साझेदारी रहँदै आएको छ । स्वतन्त्रताको लडाइँमा दुवै देशले साथ साथै रगत बगाए र यसको मूल्य पनि चुकाए । नोमेडीको सागर तट यसको साक्षी बनेको छ । तर दुवै देशको सम्बन्धमा…