तेहरान – इरानी सैनिक कमान्डर कासिम सुलेमानीकी छोरीले अमेरिकाको दुखका दिन आएको बताएकी छिन् । सोमबार तेहरानमा सुरू भएको शवयात्रालाई सम्बोधन गर्दै जेनव सुलेमानीले आफ्नो बुवाको मृत्युले अमेरिका र इरानका लागि कालो दिन निम्त्याउने चेतावनी दिँदै मध्यपूर्वी क्षेत्रमा खटिएका अमेरिकी सेनाका परिवारले उनीहरुको मृत्यु पर्खिरहेको बताएकी छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शत्रुतापूर्ण योजनाअनुसार…