हमासले रिहा गर्‍यो ३ इजरायली बन्धक

जेरुसेलम - हमासले युद्धग्रस्त गाजा पट्टीमा करिब १६ महिना बन्धक बनाएर राखेका इजरायली बन्धक यार्डेन बिबास, ओफर काल्डेरोन र किथ सिगेललाई शनिबार रिहा गरेको छ। युद्धविराम सम्झौताअनुसार इजरायलले बन्धकको रिहाइको बदलामा १८० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीहरूलाई छोडेको छ। इजरायलले शनिबार छाड्नेमा १०० भन्दा धेरै प्यालेस्टिनी बन्दीहरू गाजाका छन् र करिब ७० जनाभन्दा धेरै लामो अवधिको…