इश्लामावाद – पाकिस्तानको विदेश मन्त्रालयले बिपिन रावतको बयानलाई अत्यन्त गैर जिम्मेवारपूर्ण भएको बताएको छ । मन्त्रालयले भनेको छ, ‘यो टिप्पणीले चरमपन्थी मानसिकता तथा दिवालिया सोचलाई उजागर गर्छ, जुन स्पष्ट रुपमा भारतको राजकिय संस्थानमा असफल भइसकेको छ ।’ बिहीबार नयाँ दिल्लीमा भएको रायसीना डायलग २०२० नामक एक कार्यक्रममा जनरल रावतले पाकिस्तानलाई उद्र्धृत गर्दै आतंकवादलाई बढावा दिने…