बेलायत– झण्डै दुई हप्ता अगाडि देह त्याग भएका चर्चित वैज्ञानिक प्रा स्टेफन हकिङको शनिबार अत्येष्टि गरिएको छ । बेलायतको क्याम्ब्रीज विश्वविद्यालय नजिकै रहेको चर्चमा उनलाई अन्तिम श्रद्धान्जलि दिएर अन्त्येष्टि गरिएको हो । उनले त्यस विश्वविद्यालयमा झण्डै आधा दशक महत्वपूर्ण सेवा गरेका थिए । निजी रुपमा गरिएको उनको अन्त्येष्टि समारोहमा उनका पारिवारिक सदस्य, साथी र समकक्षी…