म एकता विरोधी भैदिएको भए त्यही भाँडदिन सक्थें होला : वर्षमान पुन‘अनन्त’

एक युवा नेताका हैसियतमा भर्खरै दुई कम्युनिष्ट पार्टीबीच भएको ऐतिहासिक एकतालाई कुन रुपमा लिनुभएको छ ? - नेपाली कम्युनिष्ट आन्दोलनको ७० वर्षको इतिहासमा कमरेड पुष्पलालको नेतृत्वमा नेपालमा जनवादी क्रान्ति गर्ने गरी त्यो लक्ष्यका साथ कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । त्यो राजनीतिक क्रान्तिको चरण पुरा भयो । अब हामी समाजवादी क्रान्तीको चरणमा प्रवेश गरेका छौं ।…