काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार भारत प्रस्थान गर्दैछन् । पाँचौ पटक देशको प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो । स्थानीय निर्वाचनको मुखमा देउवाले गर्ने भारत भ्रमणको समयमा दुई देशबीच केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । यसै सन्दर्भमा हामीले भारतका लागि नेपाली पूर्वराजदूत…