स्वीस राजदूतलाई प्रधानमन्त्री ओलीको आग्रह : नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्नुस्

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि बुधबार प्रधानमन्त्री निवास बालुवाटार आएका नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताए । उनले समावेशी लोकतान्त्रिक…