सय रुपैयांको नोटमा चुच्चे नक्सा छाप्ने नेपालको निर्णयमा भारतीय विदेशमन्त्रीको विरोध

काठमाण्डु - भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल सरकारले सय रुपैयांको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् । शनिबार भूवनेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सीमा समस्या समाधान गर्न दुई देशको स्थापित संयन्त्रमार्फत छलफल भइरहेको बेला नेपालले एकतर्फी निर्णय गरेको बताए । नेपालले गरेको निर्णयप्रति असन्तुष्टि जनाउंदै उनले यो निर्णयले अहिलेको अवस्था र…