परराष्ट्रमन्त्री साउदसँग बेलायती सेना प्रमुखको टोलीको भेटवार्ता

काठमाण्डु – नेपाल भ्रमणमा रहेको बेलायती सेना प्रमुख नजरल सरपेट्रिक सन्डर्सको टोलीले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज मंगलबार भएको भेटवार्तामा नेपाल र बेलायतबीच २ शताब्दीभन्दा लामो रहेको सम्बन्धबारे चर्चा गर्दै गोर्खाले बेलायती सेनामा पुर्‍याएको उच्च योगदानको चर्चा गरिएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री साउदले विक्रम संवत् १९९७ भन्दा अगाडि…