काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । उपविदेशमन्त्री जियासहितको टोलीले आइतबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेकाे हाे । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको बताइएकाे छ । तिब्बत मामिलासम्बन्धि विशेष संयोजक समेत रहेकी जियाले तिब्बती शरणार्थी शिविर र…