काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । आइतबार प्रचण्डले नक्सालस्थित होटल मेरियटमा पुगेर विदेशमन्त्री यीसँग भेटवार्ता गरेका हुन् । भेटमा प्रचण्डले बीआरआई अन्तरगतका परियोजना अघि बढाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल चीन दुई मुलुक र पार्टीबीचको सम्बन्ध सुदृढीकरण, बीबआरआईअन्तरगतका परियोजना अघि बढाउन…