नेकपाको फुटले चीन गम्भीर : पुनः जुटाउन गुपचुप के–के गर्दैछ ‘चिनियाँ मिसन’ ?

काठमाण्डु - तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर संसदमा झण्डै दुईतिहाइ बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकृत हुँदा जनता मात्रै होइन, उत्तरी छिमेकी चीन समेत उत्साहित भएको थियो । त्यो उत्साह चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले पुष्टि गरेको थियो । गत वर्ष असोजमा सीले नेपाल भ्रमण गरेका थिए । राजनीतिक स्थिरताका कारण…