काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका प्रमुख सोङ ताओ नेपाल आइपुगेका छन् । आज (सोमबार)बाट काठमाडौंमा सुरु हुने चिनियाँ कम्युनिस्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिस्टको अन्तक्र्रिया कार्यक्रमका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विदेश विभागको निमन्त्रणामा सोङ तीन दिने नेपाल भ्रमणमा आएका हुन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि आज मध्यान्ह त्रिभुवन…