टोर्नेडोपीडितलाई चीनले गर्‍यो ५५ लाख सहयोग

काठमाडौं–चीनले गत १७ चैतमा बारा र पर्सामा आएको टोर्नेडोबाट प्रभावित भएकाहरुको जिविकोपार्जनका लागि ५५ लाख रुपैयाँ सहयोग गरेको छ। चिनियाँ राजदूत होउ याङ्छीले चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट ५५ लाख रुपैयाँ प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेकी हुन्। ‘नेपाल र चीन एकाापसका हितैषी मित्र हुन्। एक सच्चा मित्रलाई दुःख पर्दा अर्कोलाई दुख्छ’, राजदूत होउले प्रधानमन्त्री ओलीलाई भनिन्,…