प्रदेश सरकारसँग मिलेर काम गर्ने बेलायतको चाहना

बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग शुक्रबार नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिक नेतृत्वको टोलीले भेटवर्ता गरेको छ । मन्त्रीको कार्यालयमा भएको भेटवार्तामा राजदूत मोरिकले आफूहरु नेपालको नयाँ संरचना अनुसार बनेको प्रादेशिक सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताएको भेटपछि मुख्यमन्त्री पोखरेलले जानकारी दिए । उनले बेलायत सरकारका तर्फबाट ५ नं प्रदेश सरकारसँग सहकार्य…