काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव शङ्कर दास बैरागीले गैरकानुनी सवारी साधन प्रयोग गरेको खुलासा भएको छ । वैरागीले मन्त्रालयको नाममा रहेको टोयटा गाडीलाई निजी नम्बर प्लेट राखेर चढिरहेको खुलासा भएको छ । दुई वर्ष अघि परराष्ट्र सचीव नियुक्त भएका वैरागीले निजी प्लेट राखेको बा २ झ २०७७ नम्बरको गाडी यातायात कार्यालयमा परराष्ट्रमन्त्रालयको नाममा छ । तर,…