यसरी बनाउनुहोस् स्वादिलो क्वाँटी…

काठमाण्डु–आज जनै पूर्णिमा  । जनै पूर्णिमा भनिसक्दा नेपाली समाजमा क्वाँटी खाने दिन भनेर पनि बुझिन्छ । क्वाँटी जनै पूर्णिमाको बिशेषता हो । क्वाँटी शब्द नेपाल भाषाको ‘क्वाती’ शव्दबाट बनेको हो ।नेपाल भाषामा ‘क्वा’ को अर्थ तातो र ‘ती’ को अर्थ झोल वा सुप भन्ने हुन्छ । नेपालमा परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ…