डेंगुका बिरामीले मासु खान मिल्छ कि मिल्दैँन ?

काठमाण्डु- दशैंलाई खानपिन गरी मनाइने चाडको रुपमा लिइन्छ । विशेषगरी दशैंमा माछामासुका परिकार बढि खाने गरिन्छ । सन्तुलित तरिकाले मासु खानु स्वास्थ्यका दृष्टिले राम्रो भए पनि मासु बढी खाँदा ठूला स्वास्थ्य समस्या पनि आउन सक्छन् । यसैबीच पछिल्लो समय देशभर डेंगु संक्रमण फैलिएको छ । भर्खरै डेंगु संक्रमण भएर बिरामी भइरहेकाहरु र भर्खरै डेंगु सक्रमण…