काठमाण्डु- नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन आगामी भदौ २९ र ३० गते हुने भएको छ। सोमबार बसेको एमाले प्रदेश कमिटीको पाँचौ पूर्ण बैठकले अधिवेशन भदौमा गर्ने निर्णय गरेको हो। प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले प्रदेशको प्रथम अधिवेशन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने जानकारी दिए। उनका अनुसार प्रदेशको इन्जार्च तोकिएका सचिव लेखराज भट्टलाई स्वागत…